पोखरा हल्लनचोकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
आज बिहान दुर्घटना हुदाँ पोखरा महानगरपालिका-८ बस्ने २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको हो ।
ग ३ च ३४५७ नं. को हाइलक्स गाडी र ग ११ प ९१ नं को मोटरसाइकल एकअर्कामा ठोक्किँदा मोटरसाइकलमा सवार परियार घाइते भएकामा उचारका क्रममा गण्डकी मेडिकल कलेजमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले हाइलक्स चालक बर्दिया ठाकुरबाबा नगरपालिका-८ स्थायी घर भई हाल पोखरा बस्ने ३० वर्षीय सुशिल दहितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

Related