पोखरा महानगरपालिका–२१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा विद्यार्थी बोकेको एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको स्कुल दुर्घटना भएको छ ।
बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार थिए । यसमध्ये २२ जना विद्यार्थी २ जना स्टाफ गरेर २४ जना सवार रहेको प्रहरीले जनाएको छ ।
बसमा सवार सबैको अवस्था सामान्य छ । बस घुम्तीबाट करिब ६० मिटर तल खसेको हो ।
पोखरा -२१ रामदिमा स्कुल बस दुर्घटना भएको छ ।

Related