पोखरामा स्कुल बस दुर्घटना हुँदा घाइते गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा करिब ३२ वर्षीया आरती बिकको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेर घाइते भएका चालक र २० जना विद्यार्थीको पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ ।
पोखरा महानगरपालिका- १७ बिरौटा स्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको बस बिहान दुर्घटनामा परेको थियो ।

Related