• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स डिस्ट्रक्ट ३२५ ‘जे’ नेपालको पहिलो क्याविनेट पोखरामा हुने

  •    शुभेच्छा न्यूज  /२३ श्रावण २०८१, बुधबार १८:४८ ,  प्रकाशीत
  • लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रक्ट ३२५ ‘ज’े नेपालको पहिलो क्याविनेट बैठक भाद्र १ गते पोखरामा हुने भएको छ ।

    पोखराको बैदामस्थित पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने पहिलो क्याविनेट बैठकमा डिस्ट्रिक्टका विभिन्न जिम्मेवारी प्रदान गरिएका पदाधिकारीहरुको पदस्थापन सहेत हुने छ ।

    लायन्स क्लब अफ पोखरा पिस भ्यालीको आयोजनामा हुन लागेको क्याविनेट बैठकमा गण्डकी, धौलागिरी र बागमति क्षेत्रका झण्डै १ हजार भन्दा बढी लायन्स सदस्यहरुको उपस्थित रहने सचिवालयले जनाएको छ ।

    कार्यक्रमलाई सफल बनाउन आयोजक क्लबका पूर्व अध्यक्ष रामकृष्ण पौडेलको संयोजकत्वमा विभिन्न १५ उपसमिति बनाएर आवस्यक तयारी अगाडि बढाइएको छ ।

    उप–समिति संयोजक हरूमा रजिष्ट्रेशन उप–समितिमा सुर्य बराल, किट ब्याग ब्यब्स्थापन उप–समिति दिपेन्द्र कोइराला, स्मारिका प्रकाशन उप–समिति श्री कृष्ण न्यौपाने, खाजा खाना व्यवस्थापन उप–समिति महेश श्रेष्ठ, हल तथा स्टेज व्यवस्थापन उप–समितिमा राजु श्रेष्ठ, होटल ब्यबस्थापनमा अशिम गुरुङ, संघ संस्था समन्यव उप–समिति शोभा गौतम, फोटो भिडÞियो व्यवस्थापनमा सुजन श्रेष्ठ रहेका छन् ।

    त्यस्तै, पिउने पानी व्यवस्थापनमा मिता कायस्थ, प्राथमिक उपचार व्यवस्थापन उप–समितिमा डा. बिनिता कोइराला, स्वागत सत्कार समितिमा मिता कायस्थ, सचिवलय व्यवस्थापनमा बिकल्प केसी, ड्रेस मूल्यांकन समितिमा अर्जुन पोखरेल, यातायात तथा ट्राफिक ब्यबस्थापन समिति घनश्याम ढुंगाना रहेका छन् ।

    कार्यक्रम स्थलमा केही व्यावसायिक स्टलसमेत राखिने आयोजकले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.