स्याङ्जामा घनले टाउकोमा प्रहार गरी एक जनाको हत्या गरिएको छ ।
स्याङ्जा हरिनास गाउँपालिका –४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले स्थानीय ३२ वर्षीय सुरेश थापालाई नियन्त्रणमा लिएको छ।
थापाले घरमा आरनमा फलामको काम गरिरहेका ५८ वर्षीय प्रेमबहादुर कामीलाई घनले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
घन प्रहार गर्ने थापालाई घनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Related