माछापुच्छ्रे बैंकका ग्राहकले ट्री हाउस एग्रो प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन ।
पोखरा महानगरपालिका–२५, हेम्जामा रहेको ट्री हाउस एग्रो रिसोर्ट प्रालि र माछापुच्छ्रे बैक लिमिटेड हेमजा शाखाबिच एक सम्झदारी पत्रमा हस्ताक्षर भएको हो ।
एग्रो रिसार्टमा माछापुच्छ्रे बैकका देशभरका ग्राहक तथा कर्मचारीले मोबाईल–बैकिङ एमबीएल –एम–स्मार्ट,एटिएम र डेबिट–क्रेडिट कार्ड प्रयोग गरि एग्रो प्रालिको खानपिन र आवासमा १५% सम्म छुट पाउने सम्झौता भएको हो ।
माछापुच्छ्रे बैकले बैकिङ सेवालाई अझै सरल, सहज र स्मार्ट बनाउने लक्ष्य लिएको जनाएको छ । सम्झौताको अबधि २०२५ सेप्टेम्वर २४ सम्म कायम रहेने बैकले जनाएको छ ।

Related