गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको पचभैया प्राणी उद्यान तथा वन्यजन्तु उद्दार केन्द्रको वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले अवलोकन गरेका छन ।
उक्त भ्रमणमा योजना आयोगका उपाध्यक्ष डा.कृष्ण चन्द्र देवकोटा,वन निर्देशनालयका प्रमुख ,जिल्ला वन कार्यालय प्रमुख लगायत सरोकारवाला संघ संस्थाका प्रतिनिधिको उपस्तिथि रहेको थियो।
अवलोकन पश्चात् वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेलले सो केन्द्रलाई वाईल्ड लाइफ टुरिजम जू र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रुपमा बिस्तार गर्दै स्थानीयको आम्दानीको स्रोत बनाउन सकिने भएकाले केन्द्रलाई ब्यवस्थित बनाउन सरोकारवाला सम्पुर्ण एक भएर अगाडी बड्नुपर्ने बताए ।

Related