राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाएका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेशसँगै लामिछानेले ६५ लाखको बैंक ग्यारेन्टी बुझाएका हुन् ।
अदालतमा बैंक ग्यारेन्टी बुझाएसँगै लामिछानेलाई जिल्ला अदालत कास्कीले काठमाडौ जिल्ला अदालतमा आफै उपस्थित हुने गरी रिहा गरिएको छ ।
कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफै उपस्थित हुने गरि लामिछानेलाई परिवारको जिम्मा लगाएको हो ।

Related