माछापुच्छ्रे बैंक लिमिटेडले विद्यालयमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले पोखरा महानगरपालिका–२५ हेमजा स्थित रहेका ३ वटा विद्यालयमा बिक्तीय साक्षतरता कार्यक्रम संचालन गरेको हो ।
बैकले हेमजाका विभिन्न स्थानमा रहेका श्री बिष्णुपादुका माध्यमिक विद्यालय, गौरीशंकर माध्यमिक विधालय र श्री अम्बिका माध्यमिक विद्यायलका छात्र, छात्राहरुलाई बिक्तिय क्षेत्रका वारेमा नागरिक स्तरबाट जान्नु पर्ने ज्ञानका बारेमा बित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको माछापुच्छ्रे बैंक, हेम्जा शाखाका शाखा प्रबन्धक जमुना रेग्मी पौडेलले बताइन ।
कार्यक्रममा वित्तीय क्रियाकलापहरूको बारेमा आवस्यक पर्ने ज्ञान, वित्तीय निर्णय लिने अवस्था, बैंकमा बचत खाता खोल्न, बचत तथा ऋण लिन, बैकको ब्याजदर, बिमा, बजार अध्ययन र वित्तीय योजनाहरूको वारेमा निर्णय लिनका लागि सक्षम बनाउने उदेस्यले साक्षरता कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक पौडेलले बताइन ।
उनले विद्यालयस्तरमा प्रदान गरिएको साक्षरता कार्यक्रमले बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुमा आत्म बिश्वास बढेका्ले आगामी दिनहरुमा पनि विभिन्न ठाँउमा बित्तीय साक्षरता कार्यक्रम गर्ने उल्लेख गरिन । कार्यकममा करिब १८० बिद्यार्थीहरुको सभागिता रहेको थियो ।

Related