• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रवीन्द्र अधिकारीसहित सात जनाकै शव काठमाडौं ल्याइयो

  •      /१६ फाल्गुन २०७५, बिहीबार ०७:५३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    काठमाडौं – ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइएको छ ।नेपाली सेनाको एमआई १७ हेलिकप्टरले ताप्लेजुङको सुकेटार विमानस्थलबाट शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो ।

    पाथीभरा मन्दिरमा दर्शन गरी फर्किने क्रममा भएको दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

    शव हिजै काठमाडौं ल्याउने तयारी भएपनि प्रतिकूल मौसमका कारण ढिलाइ भएको थियो । बिहानैदेखि भएको हिमपातका कारण मध्याह्न मात्र हेलिकप्टर उडाउन सम्भव भएको हो ।

    हेलिकप्टर उड्दा पनि विमानस्थलमा हिउँले ढाकेको थियो ।विमानस्थलबाट शव पोस्टमार्टमका लागि सिधै टिचिङ हस्पिटल लगिने छ ।मन्त्री अधिकारीसहित मृतकहरूको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने छ ।

    मन्त्री अधिकारीको अन्त्येष्टि भने गृहजिल्ला कास्कीमै गर्ने तयारी छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.