• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कलेज हिडेकी युवती फेवातालमा मृत भेटिइन्

  •      /१९ फाल्गुन २०७५, आईतवार ०६:०५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    पोखरा ।पोखराको फेवातालमा एक युवतीको शव भेटिएको छ । पोखरा ६ गौरीघाट स्थित फेवातालको किनारामा तैरिएर रहेको अबस्थामा एक युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यलयल कास्कीले जनाएको छ ।

    कास्कीको अन्नपुर्ण गाँउपालिका २ ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अबस्थामा शव फेलापरेको हो। नर्सिङ कलेजमा अध्यायनरत अधिकारी आज विहानै क्याम्पस जानको लागि घरबाट हिडेकी थिइन ।बिहान फेवाताल किनारामा तैरिएको अबस्थामा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख एवं डिएसपी कोमल शाहले बताए ।

    उनको शव हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमको शव गृहमा पोष्माटमको लागि राखिएकोछ। प्रहरीले गौरीघाटमा एउटा स्कुटर बेवारिसे अवस्थामा फेला परेको र त्यस स्कुटरको चाँवी अधिकारीको साथमा फेला परेको जनाएको छ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले बताए । ‘प्रहरीले आवस्यक अनुसन्धान गरिरहेकोछ,सत्यतथ्य बुझेपछि सार्वजनिक गछौं’ उनले भने।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.