काठमाडौं । नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा डीआईजीबाट अवकाश पाएको पाँच वर्षपछि राजनितिमा आएकि छिन् । उनी संघीय समाजवादी फोरम प्रवेश गरेकी छन् ।
प्रहरी सेवामा रहँदा चर्चाको शिखरमा रहेकी उनी अवकाशपछि गुमनाम जस्तै थिइन् । थापालाई डीआईजी रहँदा भावी आईजीपीको रुपमा समेत हेरिएको थियो । तत्कालीन आईजीपी कुवेरसिंह रानाको उत्तराधिकारीका रुपमा हेरिएका उनलाई उनीभन्दा ११ महिनाले जुनियर उपेन्द्रकान्त अर्यालले पछि पारेका थिए ।

Related