• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपाका अध्यक्ष प्रचण्डलाई अमेरिकामा आतंककारी भन्दै उजुरी

  •    शुभेच्छा न्यूज संवाददाता  /५ चैत्र २०७५, मंगलवार १०:२६ ,  प्रकाशीत
  • पोखरा। श्रीमती सीता दाहालको उपचारका लागि भन्दै अमेरिका गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकामा आतंककारी भन्दै उजुरी परेको छ ।

    अमेरिकाको फ्र्यांकफर्टमा रहेको केन्टुकी स्टेट युनिभर्सिटीमा अनुसन्धानरत तिलकबहादुर श्रेष्ठले बाल्टिमोरस्थित संघीय अनुसन्धान ब्युरोलाई एक पत्र लेखी उक्त उजुरी गरेका हुन् । उनले उजुरी पत्रमा लेखेका छन्, ‘परिचित आतंककारी प्रचण्ड भनिने पुष्पकमल दाहाल नेपालबाट यसै साता अमेरिका आउँदै छन् ।

    यसअघि उनी अमेरिकाको आतंककारी सूचीमा समेत थिए । उनले गरेको द्वन्द्वमा १७ हजार गरिब नेपाली मारिएका थिए । उनी जोन हप्किन्स अस्पतालमा उनकी श्रीमतीको उपचारका निम्ति आउँदै छन् ।’

    उजुरी पत्रमा आतंकवादप्रतिको अमेरिकी अडान, अमेरिकी नैतिक मूल्य मान्यता, आतंकवादबारे आन्तरिक र अन्तर्राष्ट्रिय मान्यताबारे विचार गर्न पनि अनुरोध गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.