• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

करेन्ट लागेर लमजुङमा एक किशोरको मृत्यु

  •    शुभेच्छा न्यूज संवाददाता  /१२ चैत्र २०७५, मंगलवार १४:२३ ,  प्रकाशीत
  • लमजुङ । लमजुङको मध्य नेपाल नगरपालिका–४ दोपहरेमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । स्थानीय मालिका आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय अनमोल थापाको विद्यालयभन्दा माथि ऐंसेलु खान गएका बेला चिप्लेर तल खस्दा बिजुलीको पोलमा छुन पुगेपछि करेन्ट लाग्दा मृत्युु भएको हो ।

    थापा मध्य नेपाल नगरपालिका–५, सिम्लेका हुन् । थापा परीक्षा दिन विद्यालय गएपनि विद्यालयभन्दा माथि ऐंसेलु खान कक्षा ७ मा पढ्ने साथी रजन पण्डित क्षेत्रीसँग गएका थिए । थापा चिप्लेर तल खस्दा बिजुलीको पोलमा छुन पुगेपछि करेन्ट लागेको उनका साथी रजनले बताए ।

    अनमोललाई करेन्ट लागेपछि रजनले अनमोललाई तान्दा रजन उछिट्टिएका थिए । त्यसपछि उनी गाउँतिर गएर गाउँलेलाई खबर गरे । गाउँलेले विद्युत प्राधिकरण, दमौलीलाई विद्युत बन्द गर्न लगाएपनि त्यतिञ्जेल सम्म उनको मृत्यु भइसकेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.