गुल्मी / नेपाल कै एक मात्र लिचीगाउँको रुपले परिचीत रुरु गाउँ पालिका १ च्युरेकको लिची उत्पादन र प्रबर्द्धनका लागि प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५र०७६ का लागि २५ लाख बजेट बिनीयोजन गरेको छ ।यसै क्षेत्रका प्रदेश सभा साँसद कमलराज श्रेष्ठको पहलमा बजेट विनियोजन भएको हो ।
कृषि क्षेत्रलाइ आधुनिकीकरण गर्दै परम्परागत कृषि प्रणाली भन्दा उत्पादन मुलक कृषिको बिकासमा बर्तमान सरकारले अगाडि सारेको कृषिको अबधारणा अन्तरगत एक गाउ एक उत्पादन कार्यक्रम अन्तरगत गाउँलाइ विकास गर्न सरकारले किसान केन्द्रित कार्यक्रम ल्याएको र सोहि कार्यक्रम अन्तरगत यो बजेट बिनियोजन भएको साँसद श्रेष्ठको भनाइ छ ।
बिनियोजित बजेटले लिची गाउँका किसानलाइ लिचीका बोटहरु खरिद प्रा बिधिक सेवा ,सँरक्षण ,तालिम लगाएतका विषयमा खर्च हुने छ ।करिव ७० वर्ष अगाडि स्थानिय डिल्लीराम ज्ञवालीले त्रिवेणी बाट एउटा लिचीको बोट ल्याएर लगाए पछि यो क्षेत्रमा लिची खेति शुरु भएको छ।यतिबेला यो गाउँका सबै घरहरुमा लिची खेति गरिएको छ ।
हरेक वर्ष च्युरेक गाउँमा असार २ गते लिची महो्त्सवको आयोजना हुनेगरेको छ ।

Related