• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगर ३३ मा नेबि संघको पुर्नगठन

  •    शुभेच्छा न्यूज संवाददाता  /२४ चैत्र २०७५, आईतवार १३:०७ ,  प्रकाशीत
  • लेखनाथ २४ चैत्र । नेपाली काँग्रेसको संघसंगठन बिस्ता अभियान अन्तर्रगत पोखरा महानगरपालिका वडानं ३३ को सभापतिमा पवन अधिकारी सर्वसम्वत चयन भएका छन्। नेपाली काँग्रसको भात्त्रीसंस्थाहरुको संगठन विस्तार अभियान अन्तरगत नेबिसंघको पुर्नगठन गरिएको हो।

    आगामी कार्यकालको लागि अधिकारीलाई सर्वसम्वत चयन गरिएको नेपाली काँग्रेस वडानं ३३ का वडाअध्यक्ष रामचन्द्र पौडेलले जनाकारी दिए।त्यसैगरी बैठकले मनोज गुरुङ,बिनय पौडेल,बिकास महत र बिनिता लामिछाने रहने गरी सल्लाहकार समिती समेत गठन गरेको उनले बताए।

    उनका अनुसार संघले जिल्लामा छरिएर रहेका विद्यार्थीहरुको हक अधिकार सुनिश्चितताका लागि संगठन विस्तार अभियानलाई तीव्रता दिएको हो ।

    नेपाली काँग्रस ३३ का सभापति रामचन्द्र पौडेल , नेता बिष्णु पौडेल,भोजराज आचार्य ,तिलक अधिकारी ,माधब चापागाईं, रुद्रमणी आचार्य तथा विभिन्न स्कुल र कलेजबाट विद्यार्थीहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको नवनिर्वाचित अध्यक्ष अधिकारीले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.