पोखरा । पोखरा १४ चाउथेस्थित विजयपुर ओरालोमा ट्रकले मोटरसाइकलाई किच्दा एक घाइते भएका छन् ।ग १ ख ६७६७ नम्बरको सार्वजनिक मालबाहक ट्रकले ग ९ प ६००३ नम्बरको मोटरसाइकललाई सडकमा रोकिरहेको अवस्थामा कुल्चिदा बाँझापाटन निवासी ३१ वर्षीय नरबहादुर विक घाइते भएका हुन् ।
घाइते विकको बाँया खुट्टा र दुवै हातमा ठूलो चोट लागेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको सहयोगमा उपचारको लागि सिर्जनाचोक स्थित मेट्रो सिटी अस्पताल पुर्याइएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

Related