• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यलय अगाडीबाट राप्रपा डेढ दर्जन नेता पक्राउ

  •    शुभेच्छा न्यूज संवाददाता  /२५ चैत्र २०७५, सोमबार १४:२५ ,  प्रकाशीत
  • पोखरा । कमलथापा नेतृत्वको राप्रपाको घोषित केन्द्रीय कार्यक्रम अनुसार सोमवा पोखरा स्थित मुख्यमन्त्रीको कार्यालय अगाडी धर्ना दिने क्रममा करिव डेढदर्जन जिल्ला स्तरिय नेता कार्यकर्ता पक्राउ गरेका छन्।

    राप्रपा केन्द्रको मुख्य मन्त्रीको कार्यालयमा एक घण्टा धर्ना बस्ने कार्यक्रम अनुसार धर्नामा बसेका गण्डकी प्रदेशका अध्यक्ष सहित १७ जना पक्राउ परेको राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य सूर्य बास्तोलाले जानकारी दिए।

    हिन्दु राष्ट्र घोषणा गर, नागरिकता वितरण ऐन २०७५ खारेज गर, राजा सहितको प्रजातन्त्र कायम गर सार्वपक्षिक गोलमेच सम्मेलन, संघीयताबारे जनमत संग्रह, भष्ट्राचार अन्त्य, बोरेजगारी समस्या समाधान गर्नुपर्ने लगायत नारा लेखिएको व्यानरसहित निशेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रहरीले पक्राउ गरेका नेता कार्यकर्तालाइ जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । पक्राउ पर्नेहरुमा प्रदेश अध्यक्ष हेमजंग गुरुङ, उपाध्यक्ष राजेन्द्र बहादुर अधिकारी, प्रदेश सचिव बरुण बिक्रम राणा,केन्द्रीय सदस्यहरु जयलाल पुन, रोम बहादुर भण्डारी, जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्की, प्रदेश सदस्य नारायण गुरुङ लगायत नेता कार्यकता रहेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.