पोखरा । पोखरामा एक व्यापारी मृत भेटिएका छन् ।पोखरा महानगरपालिका वडानं ८ जाल्पा रोडका ४५ वर्षीय चन्दन गिरी मृत भेटिएका हुन्।
गिरीले पोखरा जाल्पारोड स्थित आफ्नै निवासको माथिल्लो तल्लाको कोठामा सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरी जनाएको छ। उनी २ दशकदेखि पोखरामा रहेर रियलस्टेट, हाउजिङ्ग लगायतका ब्यवसायमा संलग्न रहदै आएका थिए। उनी पोखरामो पुरानो र स्थापित ब्यवासयी समेत हुन्।
आज विहान करिब ९ बजेतिर घरमा कोही नभएको मौकामा कोठा बन्द गरी उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।
शवको मुचुल्का गरी अहिले पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । घट्नाको वारेमा आवस्यक अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related