• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा राष्ट्रिय झण्डा दिवस मनाईदै

  •    शुभेच्छा न्यूज संवाददाता  /३० चैत्र २०७५, शनिबार १४:३१ ,  प्रकाशीत
  • पोखरा ३०, चैत्र ।पोखरामा भोली राष्ट्रिय झण्डा दिवस मनाईने भएको छ । पोखरा बृहत सफाई अभियान एंव नागरीक समाज पोखरासंगको सहकार्यमा युवा पत्रकार संजाल गण्डकी र वागेश्वरी असल शासन क्लव (बास) को सयुक्त आयोजनामा र्याली सहितको कार्यक्रम गर्ने तयारी गरिएको आयोजक संस्था बासका अध्यक्ष शिवराज बस्ताकोटीले बताए।

    भोली पोखराको मानवअधिकारचोक चिप्लेढुंगादेखी न्युरोड हुदै सभागृहचोकसम्म राष्ट्रिय झण्डा सहितको र्याली गरिने बस्ताकोटीले जानकारी दिए। राष्ट्रिय पोशाक र झण्डा सहितको उक्त र्यालीमा पोखराका विभिन्न सामाजिक संघसंस्थाहरुले ऐक्यवद्धता सहित सहभागीता जनाउने युवा पत्रकार संजाल गण्डकीका अध्यक्ष भीम थापाले बताए।

    राष्ट्र र राष्ट्रिय एकताको प्रतिक राष्ट्रिय झण्डाको संरक्षण र सम्मान स्वरुप आयोजित उक्त उहाँका अनुसार कार्यक्रममा पोखरामा क्रियाशिल विभिन्न युवा क्लव र सामाजिक संघ संस्थाहरुले सहभागीता जनाउने भएका हुन् ।

    पछिल्लो समय राष्ट्र र राष्ट्रियता प्रति कयौन बहस तथा छलफलहरु गरिए पनि सारमा त्यस प्रतिको चिन्ता सर्वथा सरोकारको विषय भएको अध्यक्ष थापाले बताए । यसलाई राष्ट्रिय जागरणको रुपमा बुझ्न र वैशाख १ गतेको कार्यक्रममा सहभागीता जनाउन उनले सम्बन्धित सवैलाई आह्वान गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.