पोखरा । व्यवसायी विपिन (विपेन्द्र) बतासलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।पोखरा ६ का जनकराज पहारी र दालप्रसाद (मनोज) श्रेष्ठले बतासबाट आफूलाई ४ करोड ३३ लाख रुपैयाँ ठगी भएको भन्दै सोमबार जाहेरी दर्ता गरापछी मंगलबार अदालतले पुर्जी जारी गरेको हो ।
चैतको अन्तिम सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता प्रक्रिया सुरु भएपनि सोमबार दर्ता भएको थियो । मंगलबार कास्की जिल्ला अदालतले बतास विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
श्रेष्ठ र जनकराज पहारीले बतासबाट आफू दुई जना ४ करोड ३३ लाख रुपैयाँ ठगीमा परेको भन्दै भन्दै सोमबार जाहेरी दर्ता गरापछि अदालतले पुर्जी जारी गरेको हो । पहारीको २ करोड २५ लाख र श्रेष्ठको १ करोड ९८ लाख ठगी बतासले गरेको जाहेरीमा उल्लेख छ ।
उनीहरुले लेकसाइडस्थित रामकृष्ण देवकोटाले जग्गा र होटल लेनदेनका क्रममा बतास ठगीएको जाहेरी दर्ता गराएका हुन् ।

Related