• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गुल्मीको एउटै गाउँमा झाडापखाला बिक्राल बन्यो, टोलका २६ बिरामी

  •      /५ बैशाख २०७६, बिहीबार १३:११ ,  प्रकाशीत
  • गुल्मी / गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ७ चिदिपानीमा एउटैटोलका २६ जना झाडा पखालाका बिरामी बनेका छन् । अस्ती दिउसो रोपाई गएको बेला बोइलर कुखुराको मासु र बन्दा गोबोको अचार खाएका 26 जना बिरामी परेका हुन् ।

    बिरामी परेका नौ जनालाई अस्ती राती नै जोहाङ्ग स्वास्थ्य चौकी खैरेनी उपचारमा ल्याईएको थियो भने अन्यबिरामी लाई हिजो उपचारको लागि भर्ना गरिएको थियो । फूट पोइजनका कारण झाडा पखाला मच्चिएको र उपचारमा आएका विरामी नियन्त्रण भित्र नरहे पछी १६ जनालाई थप उपचारका लागी मिसन हस्पिटल पाल्पा रिफर गरिएको छ ।

    भने स्थानियका अनुसार बिरामीको संख्या बढन सक्ने बताईएको छ । बिरामी पर्नेहरु बिष्णु बिक दुर्गा बिक तुल्सी बिक सुमित्रा बिक सिता बिक रोमा बिक कोपिला बिक समिर बिक सन्देस बिक प्रदिक बिक आशा बिक झुपा बिक देबी बिक शान्ती बिक जमुना बिक रिता बिक काली बिक गिता बिक संगम बिक निर्मल बिक गाएतका छन् ।

    स्थानिय दुर्गा बहादुर बिकको रोपाई मा गएका उनिहरुले मासु र बन्दागोपीको अचार खाए लगत्तै झाडा पखाला लागेको उपचारमा रहेकी सिता सुनारले बताएकी छन्

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.