• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अनार खानुस् हुनेछन् यस्ता फाइदा

  •    शुभेच्छा न्यूज संवाददाता  /१० बैशाख २०७६, मंगलवार ०६:१३ ,  प्रकाशीत
  • अनार खान मीठो हुन्छ र स्वास्थ्यलाई पनि यसले खुबै फाइदा गर्छ । दिनदिनै अनार दानाहरू खानुभएमा स्वास्थ्यसम्बन्धी समस्याहरू भाग्छन् ।

    पाचन क्रिया
    अनारमा फाइबर भरपूर हुन्छ । यसले पाचन क्रिया ठीक पार्छ र पेटसम्बन्धी समस्या हटाउँछ ।

    क्यान्सर
    अनारमा भएका गुणले स्तन, प्रोस्टेट र फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ ।

    कोलेस्ट्रोल
    अनारमा भिटामिन सी र एन्टीअक्सिडेन्ट तत्त्व विद्यमान हुन्छन् । यिनले रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछन् र कोलेस्ट्रोल स्तरलाई नियन्त्रित गर्छन् ।

    रक्तचाप
    दिनदिनै अनार खाँदा उच्च रक्तचाप हुन पाउँदैन र रगतको कमी पनि पूरा हुन्छ । तर मधुमेह रोगी हुनुहुन्छ भने अनार नखानुस् ।

    हृदयघात
    अनार खाँदा शरीरमा रक्तप्रवाह सही तरिकाले हुन्छ । यसो भएमा हृदयघातको खतरा टर्छ ।

    तनाव
    मूड खराब हुँदा अनारको सेवनले फाइदा गर्छ । तनाव छ भने अनार खानुस् ।

    दिमाग
    अनार खाँदा दिमाग तीखो हुन्छ र अल्झाइमर्स जस्तो रोगको जोखिम टर्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.