• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतकोमा महिलालाई बलात्कारको प्रयास

  •    शुभेच्छा न्यूज संवाददाता  /१९ बैशाख २०७६, बिहीबार १५:४८ ,  प्रकाशीत
  • पर्वत/एक विवाहित महिलालाई यौन दुव्र्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले जलजला गाउँपालिका ३ माझफाँटका २८ बर्षिय दिपक छन्त्याल लाई नियन्त्रणमा लिएको छ ।

    पिडित महिलाले आफु आफ्नै घरमा सुतिरहेको अवस्थामा घरमा नै पुगेर यौन दुव्र्यबहार गरेको आरोप छन्त्याललाई लगाएकी छिन् । आरोपित छन्त्याललाई पिडित महिलाको उजुरी पश्चात् बैशाख १८ गते जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको टोलीले पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा पर्वत जिल्ला अदालतबाट जबर्जस्ती करणी उद्योग कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको इन्सपेक्टर राजन रायमाझीले जानकारी दिनुभयो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.