• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मध्यपहाडी लोकमार्ग पिच गर्दैगर्दा ग्रेडरले च्यापिएर कृष्णको मृत्यु

  •    शुभेच्छा न्यूज संवाददाता  /२१ बैशाख २०७६, शनिबार १६:०५ ,  प्रकाशीत
  • बाग्लुङ,२१ बैशाख – बाग्लुङ जिल्लाको निसिखोला गाँउपालिका-६ जाउलेपानीमा मध्यपहाडी लोकमार्ग पिच गर्दैगर्दा बाटो सम्याउने ग्रेडर मेशिनले च्यापिएर एक जनाको ज्यान गएको छ।

    शनिवार दिउँसो काम गर्दै गर्दा आफैले चलाउने मेशिन रोकेर पिसाब गर्न झर्ने क्रममा हातको ब्रेक (हेन्ड ब्रेक ) नलगाइकन झर्दा ग्रेडर मेसिन अचानक अगाडि बढेपछी च्यापिएर मेसिन का चालक ३० बर्षिय ग्रेडर अपरेटर कृष्णहरि थापाको मृत्यु भएको प्रत्यक्षदर्शी मध्यपहाडी लोकमार्गका सबइन्जिनियर अर्जुन गौतमले जानकारी दिए।

    मृतक ग्रेडर चालक थापा सर्लाही जिल्ला साबिक को पैयानिपुर गाबिस – ९ निवासी भएको श्रोतले बताएको छ।घटना पश्चात् ग्रेडर मेसिन भित्तामा ठोकिन पुगेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.