बेनी, २३ वैशाख । म्धौलागिरि गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ।
जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशबहादुर विश्वकर्मालाई जातीय विभेद गर्दै कुटपिट गरेको आरोपमा बलबहादुर रोका र जीतेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका रोका र जुग्जालीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

Related