लेखनाथ । पोखराको लेखनाथ क्षेत्रको सुरक्षा चुनौतीलाइ मध्यनजर गर्दै सिसी क्यामेरा जडान गरिने भएको छ। महानगरपालिका वडा नं २६, २७, २९,३०, ३१ र ३२ का वडाहरुमा ३१ वटा सिसी क्यामेरा राखिने भएको हो ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा सोमवार लेखनाथमा छलफल कार्यक्रमको आयोजना गरी सरोकारवालाहरुको राय लिएको छ।
पोखरालाई स्मार्ट सिटीका रुपमा विकास, चोरी तथा अपराध नियन्त्रणका लागि सिसी क्यामेरा पहिलो आवश्यकता भएको कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए।
सीसी टिभी क्यामरा जडान गरिएका क्षेत्रका दृष्यहरु जिल्ला प्रहरी कार्यालयको कोठाभित्र बसेर अवलोकन गर्न सकिने र अपराधिक कृयाकलाप नियन्त्रण गर्न सकिने छ ।

Related