• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार बराललाई टंकादेवी पत्रकारिता पुरस्कार

  •    शुभेच्छा न्यूज संवाददाता  /२४ बैशाख २०७६, मंगलवार १३:४० ,  प्रकाशीत
  • पोखरा/ पत्रकार ऋषि बराललाई यस वर्षको टंकादेवी–तुलसीप्रसाद पत्रकारिता स्मृति पुरस्कार–२०७५ प्रदान गरिएको छ ।पोखरा–५ निवासी सुवर्णप्रसाद कोइराला परिवाजनद्धारा स्थापित पुरस्कार आज एक कार्यक्रमबीच पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बराललाई अर्पण गरे ।

    पुरस्कारको राशी ताम्रपत्रसहित नगद २५ हजार १ रुपैया छ । पत्रकार बराल दि हिमालयन टाईम्स तथा आदर्श समाज दैनिकमा आवद्ध छन् । कार्यक्रममा महानगर प्रमुख जिसीले पोखराको पत्रकारिताबाट महानगर सन्तुष्ट रहेको भन्दै खोजमुलक समाचारलाई प्राथमिकता दिन आग्रह गरे ।

    कार्यक्रममा अग्रज पत्रकार एवम् राष्ट्रपतिका सञ्चार विज्ञ माधव शर्मा, महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, पुरस्कृत व्यक्तित्व बराल, प्रतिभा छनौट समितिका संयोजक कुशुमकेशव पराजुली, पुरस्कारका संस्थापक कोइराला महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, उपाध्यक्ष विमला भण्डारी तथा सचिव रामप्रसाद तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.