जिल्ला प्रशासन कार्यलय गुल्मीद्धारा मालिका गाउँपालिकामा घुम्ती शिविर
/२५ बैशाख २०७६, बुधबार १५:११ , प्रकाशीत
गुल्मी/ जिल्ला प्रशासन कार्यलय गुल्मीले मालिका गाउँपालिकाका ठाउँहरुमा पुगि घुम्ती शिविर मार्फत नागरिकता बितरण गरेको छ । प्रशासनले गाउँपालिकाको दर्लिङग, अर्खबाङगमा घुम्ती शिबिर गरि दुई सय ६९ नागरिकता तथा दुई सय ९९ फोटो सहितको मतदाता नामवाली घुम्ती शिविरबाट वितरण गरिएकोे जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
जसमध्ये दर्लिङगबाट नागकिता एक सय ७३ , मतदाता नामवली एक सय ९९ र अर्खबाङगबाट नागरिकता ९६ र मतदाता नामवली एक सय वितरण गरिएको गुल्मीका प्रशासकीय अधिकृत पाण्डेले जानकारी जानकारी दिए ।
गाउँबाट जिल्ला सदरमुकाम तम्घास आँउदा भाडामा मात्रै धेरै खर्च हुने र समस्याहरु पैदा हुने हुदाँ जिल्ला प्रशासन कार्यालय गुल्मीले गुल्मीका बिभिन्न ठाउँमा घुम्ती शिविर संचालन गर्दे आइरहेको छ । शिविरबाट गाउँपालिकामा धेरै फाइदा पुगेको मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले बिभिन्न ठाउँमा घुम्ती शिविर संचालन गर्दे आइरहेको छ ।

Related