पोखरा । पर्यटकीय नगरी पोखरामा अकस्मात चलेको हावाहुरीले फेवातालमा चार दर्जन बढी डुंगा पल्टिएका छन्। आइतबार दिउँसो अकस्मात आएको हावाहुरीले डुंगा पल्टाएको हो।
हावाहुरी चल्न थालेपछि डुंगा ब्यवसायी र प्रहरीले साबधानी अप्नाएका कारण कुनै मानवीय क्षती नभएको वडा प्रहरी कार्यलय बैदामका डिएसपी कोमल शाहले बताए।
मैसममा एकाएक परिवर्तन आएर हावाहुरी चल्ने संकेत देखिएपछि डुंगा सञ्चालनमा रोक लगाइएको थियो। केहीसमयसम्म चलेको हुरीका कारण बाराही घाट र तालबाराही मन्दिर छेउ पार्किङ गरी राखिएका करिब ४ दर्जन भन्दा बढी डुंगा पल्टिएका थिए।
तालमा पल्टिएका डुंगाको उद्धारमा रेस्क्युको लागि तालको बाराही घाटमा रहेको शसस्त्र प्रहरीले उद्धार गरेका थिए।

Related