पोखरा / पोखरा बाटुलेचौरमा एक नवजात शिशु फेला परेको छ ।बाटुलेचौरको अम्बिका टोल स्थित बासघारीमा सालनाल नकाटिएको अवस्थामा सोमबार नवजात शिशु (छोरी) फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिएका छन्
उनका अनुसार जिवितै अवस्थामा फेला परेको नवजात शिशुलाई उपचारको लागि मातृशिशु अस्पताल लामाचौरमा पठाइएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related