• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट १ लाख ५२ हजार नगद सहित ६ जुवाडे पक्राउ

  •    शुभेच्छा न्यूज संवाददाता  /३ जेष्ठ २०७६, शुक्रबार १५:५८ ,  प्रकाशीत
  • पोखरा। पोखराबाट ठूलो रकम सहित ६ जुवाडे पक्राउ परेका छन् । पोखरा ७ मासबाटरमा डेरा गरि बस्ने ३५ बर्षिया मुना गुरुङले अवैध रुपमा जुवातास खेलाएको सुईंको पाएपछि प्रहरीले छापा हानेको हो । ताल खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुको साथबाट ३ बुक तास र १ लाख ५२ हजार रुपैयाँ नगद बरामद गरिएको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

    पक्राउ पर्नेमा पोखरा ३ का ५७ बर्षिय पूर्णबहादुर गुरुङ, पोखरा ५ का ३९ बर्षिय ठाकुर गुरुङ, पोखरा ७ का ३७ बर्षिया प्रेम कुमारी गुरुङ, सोही ठाउँकी ३५ बर्षिया मीना पुन, पोखरा ८ की ४० बर्षिया संगीता गुरुङ र पोखरा १५ की ३६ बर्षिया मुना गुरुङ छन् । उनीहरुको अनुसन्धान भैरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.