पोखराको रंगशाला गेट नजिक बेहोष अवस्थामा भेटिएका तामाङको उपचारका क्रममा मृत्यु
तपाईको प्रतिक्रिया





पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० चाईनापुल नजिकै रंगशालामा बेहोष अबस्थामा भेटिएका ४० बर्षिय आशबहादुर स्याङताङ तामाङको मृत्यु भएको छ ।
शनिबार रंगशाला गेट अगाडी बेहोष अबस्थामा भेटिएका तामाङको उपचारको क्रममा पोखरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related