• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतको बिहादी गाउँपालिकामा बम बिष्फोट दुई गम्भिर घाइते

  •    शुभेच्छा न्यूज संवाददाता  /६ जेष्ठ २०७६, सोमबार ०३:५९ ,  प्रकाशीत
  • पर्वत/पर्वत जिल्लाको बिहादी गाउँपालिकामा बम बनाउँदै गर्दा बिष्फोटमा परि दुई युवा घाइते भएका छन । बिहादी गाउँपालिका ६ शालिग्राममा आइतबार साँझ फलामको रडमा बारुद्ध भरेर बम बनाउँदै गर्दा बिष्फोट हुँदा स्थानिय युवा घाइते भएका हुन ।

    बिष्फोटमा परि बिहादी ६ का २७ बर्षिय छबिलाल घर्ती र १९ बर्षिय समिर राना घाइते भएका छन । घाइते घर्तीको अबस्था भने गम्भीर रहेको छ । उनको मिसन अस्पतालमा पाल्पामा उपचार भैरहेको छ भने घाइते रानाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

    घाइतेहरुले माछा मार्नका लागि सलाईको बारुद्ध भरेर बम बनाउने गरेको पाइएको छ । खोलामा माछा मार्न जाने तयारीका क्रममा बिष्फोट भएको बताइन्छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ल प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.