माल्दिभ्सले दियो भारतलाई झट्का, नौसैनिक अभ्यासमा सहभागी हुन दिइएको निमन्त्रणा अस्वीकार
तपाईको प्रतिक्रिया





नयाँ दिल्ली : माल्दिभ्सले क्षेत्रीय नौसैनिक अभ्यासमा सहभागी हुन भारतले दिएको निमन्त्रणा अस्वीकार गरेको छ।
कम्तिमा १६ देश सम्मिलित हुने मिलन नाम दिइएको आठ दिने यो अभ्यासमा सहभागी हुन माल्दिभ्सले अस्वीकार गरेको जानकारी भारतीय नौसेना प्रमुख एडमिरल सुनील लाम्बाले दिएको एनडिटिभीले जनाएको छ।
माल्दिभ्समा संकटकाल लगाउने निर्णयको भारतले आलोचना गरेको जवाफ स्वरुप माल्दिभ्सले यस्तो प्रतिक्रिया दिएको हुनसक्ने भारतीय मिडियाले जनाएको छ।
Related