पोखरा, / पोखरामा पानी पर्ने ठेगान हुँदैन । जुनसुकै बेला पनि पानी पर्न सक्छ । अाजकल हरेक दिन जसाे दिँउसाे ३ बजे पछि पानी पर्ने गरेकाे छ । पानी परेपछि सडक छेउमा अाउने भेलले पैदल यात्री र माेटरसाइकल चालकले सास्ती व्यहाेर्न परेकाे छ । आकासे पानीले निकास नपाउदा सडकमै खाेला बग्ने गरेको छ ।
पर्यटकिय क्षेत्र लेकसाइडमा पानीकाे उचित निकास नहुँदा जमेको पानीमा स्थानीय युवाले साँकेतिक विरोध स्वरुप कायक चलाएको स्थानीय अनिल थापाले बताए /अान्तरिक तथा बाह्य पर्यटकहरुले भरिने लेकसाइडमा सडकमै पानी जम्दा हिडडुल गर्न समेत समस्या परेको छ।
नेपालमा सबैभन्दा धेरै पानी पोखरामा पर्दछ। उक्त पानीको उचित व्यवस्थापन नहुँदा आकासे पानी पसलमा पस्ने भएकोले बाराही चोकका ८ वटा पसल नै बन्द गर्नु पर्ने स्थानीय व्यवसायी नारायण सापकोटाले सुनाए।
वर्षैंदेखि यस्तो समस्या भोग्नु परेकोले विरोध स्वरुप सडकमै कायक चलाइएको उनले सुनाए। देश विदेशबाट आउने हजारांै पर्यटकलाईसडकमै पानी जम्दा हिडडुल गर्न समस्या परेको उनले बताए।

Related