पोखरा, ८ जेठ, लमजुङलाई केन्द्र विन्दु बनाएर मध्ये रातमा भूकम्पको धक्का महसुुुस भएको छ ।लमजुङमा लगातार दुइवटा भुकम्पको धक्का महसुश गरिएको छ। बेशीशहर नगरपालिकाको गाउँशहर केन्द्रविन्दु भएर मंगलबार राति र बुधबार विहान लगातार दुइवटा पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ।
मंगलबार राति ११ बजेर ४७ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प र बुधबार बिहान ३ बजेर २८ मिनेटमा ३ दशमलव ९ रेक्टर स्कलको पराकम्प गएको हो।
लमजुङमा गएको भूकम्पको धक्का पोखरामा पनि अनुभव गरिएको थियोे । त्यसै गरि बुधबार बिहान ३ बजेर २८ मिनेट जादाँ ३.९ रेक्टरस्कलेको भूकम्प गएको छ ।
२०७२ साल कै भूकम्पका पराकम्प भएको केन्द्रले जनाएको छ ।

Related