• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतका शर्मा बेलायतमा मेयरमा निर्वाचित

  •    शुभेच्छा न्यूज संवाददाता  /८ जेष्ठ २०७६, बुधबार ०४:०६ ,  प्रकाशीत
  • पर्वतको बिहादीमा जन्मिएका एक गैरआवासीय नेपाली वेलायतमा मेयर पदमा निर्वाचित भएका छन्। बेलायतको राजनीतिमा लामो समयदेखि सक्रिय डा. जगन्नाथ शर्मा नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका हुन्।

    सोमवार भएको स्थानीय काउन्सिलरहरु बीच को निर्वाचनमा शर्मा दुई तिहाई मत प्राप्त गर्दै उक्त पदमा पुग्न सफल भए। शर्माले स्थानीय आर्मी मेडिकल अस्पतालमा स्पोर्टस् डाक्टरको रुपमा हेड अफ डिपार्टमेन्टको जिम्मेवारी समेत समाल्दै आएका छन्/

    शर्मा यसअघि सो क्षेत्रमा तीन पटकसम्म काउन्सिलर र उपमेयरमा समेत निर्वाचित भएका थिए। मेयर पदमा निर्वाचित भए पछि शर्माले कुरा गर्दै आफ्नो क्षेत्रमा नेपाली समुदाय र बेलायतीबीच रहेर पुलको रुपमा काम गर्ने बताए।

    उनले आफ्नो क्षेत्रमा हाउजीङ, बेरोजगार लगायतको समस्या रहेको बताउँदै आगामी दिनमा समुदायतको आकांक्षा पुरा गर्न तल्लिन रहने बताए। शर्माले नेपाल र बेलायतबीचको सम्वन्धलाई जनस्तरमा लैजान समेत पहल गर्ने बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.