• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

श्रवण कुमार दह जाने १५ सय मिटर पदमार्ग निर्माण

  •    शुभेच्छा न्यूज संवाददाता  /११ जेष्ठ २०७६, शनिबार १४:५० ,  प्रकाशीत
  • स्याङ्जा – स्याङ्जाको आँधीखोला गाँउपालिकामा पर्ने ऐतिहासिक श्रवण कुमार अन्धाअन्धी दहसम्म पुग्ने १५ सय मिटर पदमार्ग निर्माण भएको छ ।आँधीखोला गाँउपालिका वडा नम्बर २ को टापुबाट दहसम्म पुग्नका लागि व्यवस्थित पदमार्ग तयार गरिएको गाँउपालिकाका अध्यक्ष सुधीर पौडेलले जानकारी दिनुभयो ।

    अन्धाअन्धी श्रवणकुमार पर्यटन गुरु योजना कार्यान्वयन कार्यक्रमको २० लाख रुपैयाँ, नेपाल पर्यटन बोर्डको ५ लाख रुपैयाँ र आँधीखोला गाँउपालिकाको १० लाख रुपैयाँ गरी ३५ लाख रुपैयाँको लागतमा १५ सय मिटरको व्यवस्थित पदमार्ग निमार्ण भएको हो ।पर्यटककीय एवं एतिहासिक धार्मिक क्षेत्रको रुपमा परिचित अन्धाअन्धी दह आँधीखोलाको मुहानसमेत हो ।

    बाटो व्यवस्थित नहुँदासमेत पर्यटकको चाप हुने गरेको बताउँदै गाँउपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले बाटोे निर्माणपछि पर्यटक निक्कै वढ्ने दाबी गर्नुभयो ।

    श्रवण कुमारले आफ्ना अन्धा बुवाआमालाई बोकेर हिँडेका र त्यस क्षेत्रमा आइपुग्दा पानीको प्यास लागेपछि पानी खोज्ने क्रममा राजा दशरथको वाणबाट छोरा श्रवणकुमारको ज्यान गए पछिअन्धा बुवाआमा रुँदारुँदै आँधीखोला बनेको विश्वास गरिन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.