काठमाडौको सुकेधारामा अज्ञात वस्तु बिष्फोट हुदा एक जनाको ज्यान गएको छ ।आज दिउँसो ४ः ३० बजेतिर भएको बिष्फोटमा परी १ जनाको मृत्यु पाँच जना घाइते भएको महाराजगञ्ज प्रहरी बृत्तका प्रमुख डिएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए ।
उनका अनुसार के वस्तु पड्किएको भन्ने बषियमा अनुसन्धान जारी छ ।

Related