त्यस्तै, पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, कास्कीमा दानबहादुर कार्की, मोरङमा विश्व अधिकराी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटा, सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोज कुमार यादब र नवलपरासीमा मोहन पोख्रेलको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पोखरा । प्रहरी प्रधान कार्यालयले ४५ एसपी को सरुवा गरेको छ। ४५ एसपीको सरुवा हुँदा १८ जिल्लाका इञ्चार्ज फेरिएका छन्।
सुनसरीमा यज्ञ बिनोद पोखरेल, बर्दियामा राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, पाल्पामा श्यामकृष्ण अधिकारी, धनकुटामा सुदर्शन कोइराला, इलाममा हिराबहादुर पाण्डेको सरुवा भएको छ।

Related