• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गुल्मी काङ्ग्रेसले किन गर्यो कार्यपालिका बैठक बहिष्कार ?

  •      /१४ जेष्ठ २०७६, मंगलवार १३:५४ ,  प्रकाशीत
  • सन्तोष महतारा,
    गुल्मी । रेसुङ्गा नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले जेठ १० गते बहिष्कार गरेको कार्यपालिका बैठकलाई लिएर मंगलबार पत्रकार सम्मेलन गरेका छन् ।

    जेठ १० गते गरेको कार्यपालिका बैठक बहिष्कारबारे सामाजिक सञ्जालमा चौतर्फि आलोचना भएपछि बहिष्कार गर्नुका कारण बारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरिएको हो ।

    रेसुङ्गा नगरपालिकाले बैशाख २५ गतेको कार्यपालिका बैठकमा नगरभित्र विभिन्न शिर्षकमा एक करोड १० लाख विनियोजित बजेटमा कार्यपालिमा निर्णय विना नै थप २५ लाख बजेट थपेकोले आफुहरु बैठक बहिष्कार गरेको कार्यापालिका सदस्य देविका कुवँरले जानकारी दिइन्।

    नेपाली काङ्गेसका जिल्ला कार्यसमिति सदस्य तथा वडा नम्बर तिनका वडाध्यक्ष थम्मन वहादुर केसीले बजेट विनियोजन प्रति कुनै विरोध नभएर बजेट विनियोजन को विधि र प्रक्रिया खोजेको जानकारी दिइन्।

    काङ्गेसबाट निर्वाचित कार्यापालिका सदस्यह?ले बनेट विनियोजन हुनु राम्रो कुरा भएपनि कार्यापालिकामा निर्णय नै नगरी एकलौटी बजेट विनियोजन गरेकाले आपत्ति जनाएका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.