पोखरा, १६ जेठ । पोखरा महानगरपालिका–६ लेकसाइडमा एक विदेशी पर्यटकको मृत्यु भएको छ ।लेकसाइडस्थित होटल ‘ह्वाइट पर्ल’मा बास बसेका सिङ्गापुरका ६६ वर्षीय कोशचेङ टेकको मृत्यु भएको प्रहरीले जनाएको ।
उनलाई बिहान उनकी श्रीमती पिङ पेक इङले उठाउन खोज्दा नउठेपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

Related