• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिद्यार्थीद्धारा पोखरा विश्वविद्यालय तोडफोड,कर्मचारी भित्रै थुनिए

  •      /१६ फाल्गुन २०७४, बुधबार १३:३४ ,  प्रकाशीत
  • लेखनाथ १६ फागुन । पोखरा विश्वविद्यालयमा बिद्यार्थीहरुले तोडफोड गरि कर्मचारीहरुलाई भित्रै थुनेका छन् । क्याप्पस प्रशासनले पटकपटक गरेको बार्तामा भएको सहमति अनुसार निर्धारित समयमा स्ववियु चुनाव गर्न आलटाल गरेको आरोपलगाउदै उनीहरुले तोडफोड गरेका हुन।
    विश्वविद्यालयका पदाधिकारीले आफ्ना मागको सुनुवाई नगरेको भन्दै अनेरास्वीयुले बुधवार केन्द्रिय कार्यलय भवनको सिसा र गमला फुटाएका छन् ।
    स्ववियु चुनावको मिती तोक्न आनाकानी गरेको र आफूहरुलाई वेवास्ता गरेको भन्दै नेपाल विद्यार्थी संघ, अनेरास्वीयु, अखिल क्रान्तीकारी ३ वटै विद्यार्थी संगठनले कर्मचारीलाई कार्यलय भित्र नै थुनेका छन् । चुनावको मिती नतोकी वार्तावाट समाधान नखोजी पदाधीकारी भागेको भन्दै ३ वटै विद्यार्थी संगठनले आरोप लगाएका छन्। इलाका प्रहरी कार्यलय डाँडाकोनाकका डिएसपी गोविन्द पुरीले वार्तावाट समस्याको समाधान गर्न विद्यार्थीलाई आग्रह गर्दै कर्मचारीलाई निकाल्न आग्रह गरेको बताएकाछन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.