काठमाडौं / जेठमा भूकम्प आाउने भविष्यवाणी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
आफुलाई भविष्यबाणीको ज्ञान भएको भन्दै क्षेत्रीले विभिन्न युट्युब च्यानलमा जेठ महिनामा भूकम्प जाने बताउँदै आएका थिए। ‘उनले मानिसमा विनाशकारी भूकम्प जान्छ भन्दै अफवा फैलिएकोले नियन्त्रणमा लिएका हौं,’ डिएसपी बोगटीले भने। उनले जेठ १७ गतेदेखि २८ गतेसम्म भुकम्प जाने ठोकुवा गरेका थिए।
उनले जनमानसमा ज्यातिशकोदृष्टिमा दुर्घट्ना हुने योग रेहेको भन्दै विभिनन समयमा अफवाह फैलाउदै आएको भन्दै नेपाल ज्योतिश संघले पनि कारवाहीको माग गर्दे आएको थियो। भविश्य बाणी गर्ने अर्जुन क्षत्रीले कुनै पनि ज्योतिश बिद्यानै अध्ययान नगरि आफु ज्योतिश भएको भन्दै अफवाह फैलाएको संघले दावी गरेको थियो।

Related