पोखरा । तनहुँको गुणादीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
पृथ्बी राजमार्ग अन्तर्गत पर्ने म्याग्दे गाउँपालिका वडा नं १ तल्लो गुणादीमा पोखराबाट दमौली तर्फ जाँदै गरेको प्रदेश नं ३ को २५२६ नम्बरको मोटरसाइकलले सडकमा हिडीरहेकी सोही स्थान बस्ने अन्दाजी बर्ष ५ र ६ बर्षकी बालिका निशा आलेलाई ठक्कर दिंदा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
ठक्कर पछी उपचारका लागि तत्काल दमौली स्थित रत्नहरी अस्पताल लगिएकोमा चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए ।घटनास्थलमा खटिएको प्रहरीको टोलीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाईरहेको प्रहरीले जनाएको छ ।

Related