फिर्के पुलबाट ट्रक खस्यो /२५ जेष्ठ २०७६, शनिबार ०४:०४ , प्रकाशीत पोखरा। पोखराको पस्र्याङस्थित फिर्के पुलबाट गएराती ट्रक खोलामा खसेको छ । ट्रक पुलको छेउ भएर गएराती अन्दाजी २ बजे खसेको स्थानीयले बताएका छन् । ट्रक खोलामा खसेको बिहान मात्र थाहा भएको थियो । चालकको बारेमा केहि पत्ता लागेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा। पोखराको पस्र्याङस्थित फिर्के पुलबाट गएराती ट्रक खोलामा खसेको छ । ट्रक पुलको छेउ भएर गएराती अन्दाजी २ बजे खसेको स्थानीयले बताएका छन् ।
ट्रक खोलामा खसेको बिहान मात्र थाहा भएको थियो । चालकको बारेमा केहि पत्ता लागेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
Related