पोखरा । पोखरामा स्कूलबस दुर्घट्ना भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीमा रहेको भाष्कर मेमोरियल विद्यालयको बस सोमबार बिहान दुर्घटना भएको छ ।
बिहान करिब ९ बजे विद्यार्थी लिन हिडेको ग १ च ५४७ नं को बस फूलबारी–११ स्थित समितहराको बीच सडकै पल्टिएको हो ।सडकमा पल्टिएको बसमा चालक, सहचालक र एक जना मात्र विद्यार्थी थिए ।
बस दुर्घटनामा परी सहचालक सामान्य घाइते भएको जानकरी कास्की प्रहरीले दिएको छ । घुम्ती बाटोका कारण बस दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

Related