• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाल प्रहरीमा ५३१ जनाले पास गरे असइको परीक्षा (नामावलीसहित)

  •    शुभेच्छा न्यूज संवाददाता  /३० जेष्ठ २०७६, बिहीबार १४:५८ ,  प्रकाशीत
  • प्रहरी प्रधान कार्यालयले असाई (प्रहरी सहायक निरीक्षक) को परिक्षा दिएका मध्ये पाँच सय ३१ जनाको नतिजा सार्वजनिक गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले गत असोज १५ गतेको विज्ञापन अनुसार प्रहरी सहायक निरीक्षकको प्रतिष्पर्धामा भाग लिएकामध्ये पाँच सय ३१ जनाको नाम विहीबार साँझ सार्वजनिक गरेको हो ।

    परीक्षामा उतिर्ण सबै परिक्षार्थीलाई आगामी असार ११ गते बुधबार विहान ११ बजे प्रहरी प्रधान कार्यालयको प्रशासन शाखामा सम्पर्क गर्न भनिएको छ । उतिर्ण परीक्षार्थीले चार प्रति पासपोर्ट साईजको फोटो र शैक्षिक प्रमाण पत्रको २ प्रति छायाँकपि सहित उपस्थित हुन भनेको छ ।

    उतिर्ण परीक्षार्थीमध्ये तीन सय ८६ जना खुल्ला र वाँकी एक सय ३५ जना महिला, मधेशी, आदिवासी जनजाति, दलित, पिछडिएको क्षेत्रबाट छनोट भएका छन् ।

    Aहेर्नुहोस को को पास भए

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.