पूर्व शिक्षामन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य धनीराम (डिआर) पौडेलको निधन भएको छ ।गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार सुर्य सुवेदीका अनुसार चितवनको माडीमा हृदयघातका कारण पौडेलको निधन भएको हो ।
तत्कालिन नेकपा एकता केन्द्र हुदै एकीकृत नेकपा माओवादी भएका पौडेल पार्टी एकीकरण पछि सत्तारुढ नेकपाको केन्द्रीय सदस्य थिए । यसअघिको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पौडेल शिक्षामन्त्री थिए। उनी पार्टीभित्र नारायणकाजी श्रेष्ठनिकट मानिन्थे।

Related